दफा ७७
बीमकको सम्पत्ति बिक्री गर्ने तरिका
ऐनको दफा १०४ को उपदफा (६)-बमोजिम विशेष व्यवस्थापन समूहले सम्बन्धित बीमकको आर्थिक-प्रशासन विनियमावली अनुसार आधारभूत न्यूनतम /मूल्य निर्धारण गरी त्यस्तो बीमकको सम्पत्ति बिक्री गर्नु पर्नेछ।